हेटौंडा उप–महानगरपालिका वडा नं.११ शहीद स्मारकमा अवस्थित मकवानपुर जिल्लाको एक प्रतिष्ठित यस हेटौंडा एकेडेमी आवसीय माध्यमिक विद्यालयका लागि निम्न विषयहरु अध्यापन गर्न योग्य र दक्ष शिक्षकहरु आवश्यक परेको हुदाँ योग्यता पुगेका इच्छुक नागरिकहरुले तुरुन्त सम्पर्क राख्नु हुन जानकारी गर्दछौं ।
१. आवश्यक विषय – गणित
तह –माध्यमिक
योग्यता – मान्यताप्राप्त संस्थाबाट एम.एड. वा सो सरह उत्तीर्ण गरेको,
२. आवश्यक विषय – अङ्ग्रेजी
तह –निम्न माध्यमिक
योग्यता – मान्यताप्राप्त संस्थाबाट वि.एड. वा सो सरह उत्तीर्ण गरेको,
३. आवश्यक विषय – सामाजिक शिक्षा
तह –निम्न माध्यमिक
योग्यता – मान्यताप्राप्त संस्थाबाट वि.ए. वा सो सरह उत्तीर्ण गरेको,
४. आवश्यक विषय – गणित तथा विज्ञान
तह – प्राथमिक
योग्यता – मान्यताप्राप्त संस्थाबाट ं२. वा सो सरह उत्तीर्ण गरेको,
आवश्यक कागजातहरु ः–
१. नागरिकताको प्रतिलिपि –१ थान
२. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि –१÷१ थान
३. हस्तलिखित निवेदन सक्कल – १ थान
नोट :माथिल्लो योग्यता र स्थायी शिक्षक अध्यापन अनुमति पत्र भएकालाई विशेष प्रथमिकता दिइनेछ ।े
साथै विद्यालयको छात्रावासका लागि पनि केही शिक्षकहरु आवश्यक परेको हुदाँ तुरुन्त सम्पर्क राख्न हुन सुचित गरिन्छ ।
सम्पर्क : हेटौंडा एकेडेमी
(०५७ – ५२५५४८÷९८५५०७०२३३ )
Email : hetaudaacademy11@gmail.com
कला बसेरा (०५७–५२०८०९)
Hetauda Academy is run by Hetauda Education Foundation as one of the main wing of the foundation with the accreditation by Higher Secondary Education Board.