कानुन विषयमा स्नातक उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि तिन वर्षको कार्य अनुभव भएको ।
कम्प्यूटर सम्बन्धि ज्ञान सहित अग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने
परियोजनामा उल्लेखित क्रियाकलाप प्रभावकारी रुपमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने
राष्ट्रिय तथा स्थानिय स्तरमा सेमिनाार, कार्यशाला गोष्ठि, बैठक तथा छलफल र तालिम,सहजिकरण तथ्यांकहरुको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने,
सम्वन्धित कानुन निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको ।
आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने
Interested, qualified, and motivated candidates meeting the above requirements are encouraged to apply along with the cover letter, updated resume (CV), and expected salary to: recruitment.shaktisamuha@gmail.com, no later than 5:00 p.m., August 25th, 2023.
Only short-listed candidates will be informed of the further selection process. Any activity intended to influence the selection process will lead to disqualification. All the selected candidates will undergo rigorous background checks.
This Job is expired. The Company is no longer accepting applications for this position.