Multiple Positions Entry Level

HELVETAS Swiss Intercooperation Nepal
Salary: Negotiable
1752 Views 2016-04-18 00:00:00
  • Nos. of Opening :
  • Working Position : Entry Level
  • Qualification Degree :
  • Salary : Negotiable
  • Job Category : Various
Job Description
पद : कार्यालय सहायक (१)
कार्य उद्देश्यः
  • कार्यालय व्यवस्थापनमा सहयोग गर्ने,
  • कार्यालय र कार्यालय हाताको सरसफाई गर्ने ।
रिपोर्टिङ्ग गर्नुपर्ने व्यक्ति      रिसेप्सनिष्ट
योग्यता तथा कार्य अनुभव :
  • एस.एल.सी उत्तीर्ण भएको,
  • सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको,
  • नेपाली लेख्न र बोल्न जान्ने,
  • सफा, निरोगी र सरसफाईमा विशेष ध्यान दिने,
  • स्कुटर वा मोटरसाईकल चालक प्रमाण पत्र प्राप्त गरेका व्यक्ति ।

पद : सवारी चालक (१)
कार्य उद्देश्यः
  • गाडी चलाउने, गाडीको हेरचाह र मर्मत गर्ने काममा जिम्मेवार रहने,
  • फिल्ड जाने र यात्राको अवधीमा कर्मचारीहरूलाई सक्दो सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡,
  • आवश्यकता अनुसार कार्यालयको अन्य काममा सहयोग गर्ने ।

रिपोर्टिङ्ग गर्नुपर्ने व्यक्तिः    रिसेप्सनिष्ट
योग्यता तथा कार्य अनुभव :
  • कम्तिमा १० कक्षा उत्तीर्ण भएको,
  • हलुका सवारी चालक प्रमाण–पत्र प्राप्त ,
  • कम्तिमा ३ वर्ष पहाडी सडकहरुमा सवारी चलाएकोे,
  • गैर–सरकारी संस्थामा कामको अनुभवलाई प्राथमिकता,
  • डाक्टरद्वारा आँखा जाँच गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त,
  • नेपाली भाषा राम्रोसंग लेख्न–पढ्न सक्ने भई एस.एम.एस. पठाउन र बुझ्न सक्ने ।

पद : कार्यालय सहयोगी (१)
कार्य उद्देश्यः
  • कार्यालय व्यवस्थापनमा सहयोग गर्ने ।
  • कार्यालयको कर्मचारीहरुको लागि खाना र चियाको व्यवस्था गर्ने,
  • कार्यालय र कार्यालय हाताको सरसफाई गर्ने ।
रिपोर्टिङ्ग गर्नुपर्ने व्यक्तिः  रिसेप्सनिष्ट
योग्यता तथा कार्य अनुभव :
८ कक्षा उत्तीर्ण भएको,
  • सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको ,
  • नेपाली लेख्न र बोल्न जान्ने,
  • सफा, निरोगी र सरसफाईमा विशेष ध्यान दिने ।
म।थिका तिन पदहरुका लागि,
कार्यस्थलः इन्स्योर परियोजना व्यवस्थापन इकाई, हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल, सिटिइभिटि कम्प्लेस,सानो ठिमी, भक्तपुर
कार्य अवधिः प्रारम्भमा ३ वर्ष ।
तलब तथा अन्य सुविधाः हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको नियमानुसार ।
पेश गर्नु पर्ने कागजातहरुः (१) निवेदन (२) नागरिकताको फोटोकपी (३) व्यक्तिगत विवरण (बायोडाटा) (४) शैक्षिक
योग्यता तथा अनुभवको प्रमाण–पत्रहरु (५) तालिमका प्रमाण–पत्रहरु
आवेदन पेश गर्ने स्थानः
इन्स्योर/हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपाल, धोबिघ।ट , ललितपुर, पो.ब.न. ६८८, काठमाडौं, वा
इमेलः enssure@helvetas.org.np

कार्य विवरणको पूर्ण जानकारी वेवसाइट तल दिईएको लिङ्क  à¤®à¤¾à¤°à¥à¤«à¤¤ प्राप्त गर्न सकिनेछ ।
प्रारम्भिक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ । कृपया टेलिफोनबाट कुनै पनि रुपमा सोधपुछ नगर्नुहोला । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरु अस्वीकार गर्ने अधिकार इन्स्यो/हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालमा सुरक्षित रहने छ ।
हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले कर्मचारीमा विविधताको प्रवद्र्धन गर्दछ र कर्मचारीको छनौटमा महिला उम्मेदवार तथा दलित, जनजाति, मधेशी/तराई, अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरु प्रति सकरात्मक भेदभावको आधारमा विशेष ग्राहयता प्रदान गर्दछ ।
आवेदन दिने अन्तिम मिति : ६ बैश।ख २०७३ (१८ अप्रिल २०१६ )
 

Job Description Admin Assistant

DOC, HELVETAS Swiss Intercooperation, 53 KB